ठाटीकाँध गाउँपालिकाको वेबसाईटमा यँहाहरुलाई स्वागत छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिका मध्ये ठाँटीकाँध गाउँपालिका दैलख जिल्ला निवाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालिकोट जिल्लाको कालिका गाउँपालिका पश्चिममा दैलेखको आठवीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी न.पा. र आठवीस न.पा. को भूभागको वीचमा अवस्थित ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन श्रोतमा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर रहेको छ । हाम्रो यस ठाटीकाँध गाउँपालिकामा साविक विशाला गा.वि.स., साविक तोलिजैसी गाविस र साविक लकान्द्र गा.वि.स.

Pages